images
images
  • गण्डकीको सांसदमा सुनिता थापाले लिइन् शपथ

    पोखरा – गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराएका हुन् ।

    विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा उनी निर्वाचित भएकी हुन् । सुनिता अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन् ।

    उनी श्रवणशक्ति नभएका कारण सुन्न सक्दिनन् । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images