सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी । गुफापोखरी करिब दुई हुजार ८ सय ९० मिटर उचाइमा रहेको छ । मौसम खुल्दा पोखरीमा मकालु हिमालको छायाँ देखिने गर्दछ ।
तस्बिर : भविन कार्की / रासस