images
images
  • गण्डकीका सांसद गौचनको डेङ्गीको उपचारका क्रममा निधन

    पोखरा – गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

    काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनकाे निधन भएको हाे ।

    उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।

    म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images