images
images
  • कुम्भकर्ण (फक्ताङलुङ) हिमाल

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम (मन्दिर) ।

    किरात समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस

    202411060748 eb2246c3 90ee 4028 b650 c6070b4db7d2 medium

    202411060749 4445ec18 86dc 401b 8bcd 3904ec32b965 medium

    प्रतिक्रिया दिनुहोस्
    images
    images