images
images
  • स्कुटर दुर्घटनामा एकको मृत्यु

    काठमाडौँ गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा गएराति बा प्र ०२०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

     दुर्घटनामा गोकर्णेश्वर नगरपालिका७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ  

    दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images