images
images
  • क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य

    मनाङ ।

    मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य । मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठुला हिमताल रहेका छन् । तस्बिर : नवीन लामिछाने / रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images