तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको मादी नदीको दृश्य । व्यास नगरपालिका–३ व्यासगुफास्थित दोभानमा पुगेर मादी नदी सेती नदीमा मिसिएर बग्छ ।