images
images
  • पाकेर पहेँलै भएको जुम्लाको मार्सी धान

    जुम्लाको चन्दननाथ नगरपालिका– ६ स्थित खेतमा पहेंलपुर भएर पाकेको मार्सी धान । पछिल्लो समय स्वदेश तथा विदेशमा मार्सी चामलको माग बढ्दो छ । तस्बिर : विजय रावत/रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images