images
images
  • ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


    कञ्चनपुर । एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका(४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images