काठमाडौं- भारतीय लोकसभा निर्वाचनको मतगणनाको नजिता आउने क्रम जारी छ।
यसै क्रममा रायबरेलीबाट उठेका कंग्रेस नेता राहुल गान्धी १८ हजार ४८० मतले अगाडि छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले ३८ हजार ७६१ मत प्राप्त गरेका छन् भने विपक्षी भाजपा उम्मेदवार दिनेश सिंहले २० हजार २ सय ८१ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 















