images
images
  • जनताका लागी एमालेले सरकारलाई माग्यो ७५१ वटा माग – केके छ ? (सुची सहित)

    काठमाडौँ – नेकपा एमालेले जनताबाट ७५१ वटा विकास आयोजना सम्बन्धी मागहरु प्राप्त भएको जनाएको छ । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा आफुले संकलन गरेका आयोजना सार्वजनिक गर्दै नेकपा एमालेले जनताबाट ७५१ वटा आयोजना रहेको बताएको छ ।

    मंगलवार अध्यक्ष केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट गरी सरकारलाई ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग र सुझावहरु एवं अभियानका क्रममा पहाडी क्षेत्रका विकासका सम्भावना र कठिनाईहरु समेटेर ध्यानाकर्षण–पत्र बुझाएका छन् ।
    सुचीसहित –1212

    Yemale 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images