
वीरगञ्ज – वीरगञ्जमा १० करोड बराबरको सुबिधा सम्पन्न होटल वृन्दावन संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमकाबीच वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले होटलको उद्घाटन गर्नुभएको थियो । वीरगञ्ज वडा नं ४, को दुई नम्बर रोड, कन्या स्कुलको अगाडि होटल वृन्दावन १० करोड बराबराको लगानीमा तयार भएको हो।
केके छन सुबिधा ?
१–पाँच तल्ला भएको ३० वटा आधूनिक इन्टेरियरमा तयार ।
२ –आरामदायी कोठा भएको ।
३ – हाटेलको ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा भएको ।
४– पहिलो तल्लामा रेस्टुरेन्ट भएको ।
५– दोस्रो तल्लामा २ वटा ब्यान्केट हल ।
६– मिटिङ्ग हलको व्यवस्था ।
७ – खाना अथवा खाजामा आउने ग्राहकलाई २०५ छुटको व्यवस्था ।
८ – एसि सहित स्विट रुमलाई ६ हजार दर रेट सहित ३०५ अतिरिक्त छुट ।
नेपाली होटलहरुमा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरु प्रयोग गरेको संचालक अध्यक्ष सरार्फले बताउनु भयो ।
यसले पार्टि भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महशुस गराउनेछ यस्तै–ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन रहेको समेत जानकारी गराउँदै संचालक सर्राफले रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्