images
images
  • हमासले नेपालीलाई बन्धक बनाएको भिडियो इजरायलद्वारा सार्वजनिक (भिडियो)

    काठमाडौं । इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । इजरायली आर्मीले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो ट्विटरमार्फत सार्वजनिक गरेको हो ।

    भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०:४२ बजे र ११:०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ, एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images