images
images
  • सशस्त्रद्धारा मेची नदीमा हाम फालेकी महिलाको उद्धार

    काठमाडौं- झापाको मेचीनगर नगरपालिका–१ तिरिङ दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।

    शुक्रबार सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको उद्धार गरेको हो ।

    उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images