images
images
  • सशस्त्रमा ७३ जना ‘सई’ इन्स्पेक्टरका लागि बढुवा सिफारिस, को-को भए ? (सूचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलले ७३ जना (सई) लाई सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)का लागि बढुवा सिफारिस गरेको छ ।

    सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग)बमोजिम उनीहरूलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।

    बढुवा सूची राजकुमार श्रेष्ठ, डिलाराम फूल्जेल, कमल के।सी।, वीरवहादुर वड, आसकुमार कुमाल लगायत ७३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

    सशस्त्रका अनुसार सिफारिस ७३ विरुद्ध कुनै उजुर बाजुर भएमा एक साताभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ ।

    को-को भए बढुवा , हेर्नुु् सूची :

    s1

    ss2

    s3

    ss 4

    प्रतिक्रिया दिनुहोस्
    images
    images