images
images
  • सशस्त्र प्रहरीमा २७ जवान सहायक हवल्दारमा बढुवाको लागी सिफारिस (नामावलीसहित)

    काठमाडौं – सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २७ जना जवान सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् ।

    बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक समूहका २७ जना सशस्त्र प्रहरी जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।

    सशस्त्रका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम ९१० को च बमोजिम बढुवा गरिएको जनाइएको छ

    बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न पनि सशस्त्रले सूचित गरेको छ ।

    asai

    asai 2

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images