images
images
  • रोल्पामा चट्याङ लागेर एक वडासदस्यको निधन

    रोल्पा- रोल्पामा चट्याङ लागेर एक वडासदस्यको निधन भएको छ ।

    गएराति परेको चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    मृतक घर्तीमगर कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images