images
images
  • बैतडीको श्रीकोट क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    बैतडी- सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ । बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको हो ।

    सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए ।

    सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images