images
images
  • शशांक कोइरालाको अग्रता कायमै

    नवलपुर – (नवलपरासी पूर्व) १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् ।

    कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images