images
images
  • विनोद चौधरीलाई घण्टीले उछिन्यो

    नवलपरासी  –  पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ ।

    ताजा मतपरिणाम अनुसार चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरीले ३ हजार ९५८ मत सहित अग्र स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ३ हजार ८६९ मत प्राप्त गरेका छन् । हृदयेश त्रिपाठीले २ हजार ९१२ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images