images
images
  • चुनावका कारण जनकपुरको रेल सेवा चार दिन बन्द हुने

    काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर (नेपाल-भारत अन्तरदेशीय) रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।

    नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो ।चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images