images
images
  • प्रमुख निर्वाचन आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको भेट

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा भेट गरेका छन् ।

    उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images