images
images
  • चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या

    चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।

    शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए।

    उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका – ७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ।

    आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images