लोकप्रिय गायिका बबिता बानिया (जेरि) र उनको पति बीच सम्बन्ध बिच्छेद भएको छ ।
दुखद खबर हतारमा माया नलाउनु ,हतारमा बिहे नगर्नु,
१ फुर्सदमा पुर्पुरो समाउनु भन्दा बेलैमा होस पुर्याउनु बुद्धिमानी हुनेछ ।
सबैकुरा त उनले खोलेकि छैनन् तर उनले लेखेको स्टाटसबाट भने स्पष्ट देखिन्छ ।
उनले स्टाटसमा आजबाट सकियो सम्बन्ध खालि भयो जस्ता शब्दहरु लेखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्



















