काठमाडौं । काठमाडौंमा आज बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।