images
images
  • अस्पतालकै कर्मचारीले डाक्टर कुटेपछी…

    काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डा. करण साह प्रतिष्ठानकै कर्मचारीबाट कुटिएका छन् ।

    अस्पतालको आकस्मिक विभागका कार्यरत डा.साहलाई प्रतिष्ठान प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले नै कुटेका हुन् ।

    शाहीको कुटाईबाट डा. साहको टाउको र पेटमा चोट लागेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images