images
images
  • कैलालीमा एक जनाको शव फेला

    कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका(२ कुम्वियास्थित खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images