images
images
  • कैलाली कांग्रेसको अधिवेशन अपडेट : तीन सय ५५ मत खस्यो

    कैलाली- कांग्रेस कैलालीमा जारी निर्वाचनमा अहिलेसम्म तीन सय ५५ मत खसेको छ ।

    नयाँ नेतृत्वका लागि नारायण दत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलको प्यााल मैदानमा छन् । कांग्रेस कैलालीमा दुई हजार पाँच सय ७५ मतदाता छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images