काठमाडौं- संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज छलफल हुने भएपछि सम्भावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था बढाएको छ । विशेषगरी नयाँ बानेश्वर, पुतलीसडक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।





प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















