images
images
  • काभ्रेको पनौतीमा लाग्ने बाह्र बर्से मकरमेलाको २४ औँ दिन, भक्तजनहरुको व्यापक भिड (फोटोफिचर)

    काभ्रे- मकर मेला मकर संक्रान्तिको दिनदेखी प्रत्येक बाह्र वर्षमा पनौतीमा लाग्ने मेला हो । माघ महिनाभरि लाग्ने यो मेलाको आज २४ औँ दिन नेपालभित्रका भक्तजनहरू मात्र नभई भारतबाट आउने तीर्थालुहरूको घुइचो लागेको छ । मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र हो। त्रिवेणीमा नुहाई त्यहाँको जल उत्तरपट्टी कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनमा पाइन्छ ।

    20220205 101139 1

    20220205 094218 1

    20220205 101218

    20220205 094254

    20220205 094218 1 1

    20220205 094211 1

    makar mela

    तस्विर: रामकृष्ण आचार्य

    प्रतिक्रिया दिनुहोस्

    images
    images