काठमाडौं- आज डिसेम्बर २५ तारिख । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे पर्व मनाउँदैछन् ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । त्यसको पूर्व सन्ध्यामा राजधानी काठमाडौंसहित देशभर भव्य तयारी भइरेको छ ।












प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















