images
images
  • एमाले महाधिवेशन: नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा जम्मा हुँदै (फाटोफिचर)

    चितवन- नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू हुँदै छ । देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् ।

    महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरू शुक्रबार बिहान होटेलको प्राङ्गणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् । महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष केपी ओलीनिकटका रूपमा चिनिएका पृृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् ।

    शुक्रबारबाट सुरू हुने महाधिवेशन आइतबारसम्म चल्नेछ । सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

     

    uml 7 .jpg 1

    uml 5 .jpg 1

    uml 1 .jpg 1

    uml 2 .jpg 1

    uml 9 .jpg 1

    uml 4 .jpg 1

    uml 11 .jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images