images
images
  • यसरी हुँदैछ महाधिवेशनस्थल निर्माणको तयारी (फोटोफिचर)

    चितवन- १०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ ।

     

    259441550 1138675633333512 7627551909182307610 n.jpg

    259441536 3043443319230952 7332995069508084579 n.jpg

    260228046 984068628844047 7476970116072120279 n.jpg

    260779762 4712917262097713 144140961587107907 n

    260804622 4712916562097783 2520655693936702744 n

    260966207 4712914418764664 8542779932221078293 n

    260796531 4712915315431241 1711614342766838940 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images