images
images
  • दुर्गा प्रसाईं रिहा

    काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन् ।

    प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन् ।

    प्रहरीले आइतबार राति प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images