images
images
  • टिकटकर तुलसाको बयान न्यायाधीश गौतमको इजलासमा

    काठमाडौं- टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) को बयान आज ललितपुर जिल्ला अदालतमा लिइने भएको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासमा रहेकाे छ  ।

    तुलसालाई थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ ।

    एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images