images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौं– साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images