images
images
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

    काठमाडौं-  नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ७०० र चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको हो ।

    यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० र चाँदी तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images