images
images
  • १५० रुपैयाँमा झर्यो कन्य च्याउको मूल्य, आज कुन तरकारीको भाउ घट्यो?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

    समितिले निर्धारण गरेको मूल्यअनुसार आज कन्य च्याउ ३० रुपैयाँले घटेर १५० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

    त्यस्तै आज भिण्डी, लोकल काक्रो, हरिया खुर्सानी, तीते करेला लगायतको मूल्य केही घटेको छ भने लोकल बन्दा, हरियो डल्ले फर्सीको भाउ बढेको छ।
    हेरौं हिजो र आजको तुलनात्मक मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस्
    images
    images