images
images
  • कालिमाटीमा तरकारी : मटरकोसा ५० रुपैयाँ, लौका ६० रुपैयाँ [अरू कति?]

    काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

    गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (मुढे) प्रतिकिलो ३४ रुपैयाँ कायम गरिएको छ।

    यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, तितो करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।

    1 19 2 15

    3 15

    प्रतिक्रिया दिनुहोस्
    images
    images