images
images
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापा – हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

    जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।
    निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images