images
images
  • बल्खु खोलामा भेटियो भर्खरै जन्मिएको शिशुको शव

    काठमाडौं- काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ।

    शव कसले फालेको भन्नेबारे खुलेको छैन। अहिले प्रहरीले शव निकाल्दै छ।

    प्रतिक्रिया दिनुहोस्

    images