images
images
  • हुन्डाई नेपालद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

    काठमाडौं– हुन्डाई नेपालले ललितपुरको चुनिखेलस्थित रातोमाटे डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको हो ।

    हुन्डाई नेपालको ‘Be (v) the Change’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो। BE(V) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा BE(V)  the change ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

    उक्त कार्यक्रममा इलेक्ट्रिक भेइकलका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images