images
images
  • माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

    काठमाडौ- माओवादी केन्द्रमा महासचिव बन्न जर्नादन शर्मा र वर्षमान पुनको तिव्र प्रतिष्पर्धा भएपछि प्रचण्डले देवप्रसाद गुरुङलाई अघि सार्ने भएका छन् ।

    प्रचण्डको देवप्रसादलाई महासचिव बनाउने आन्तरिक तयारी गरिरहेका प्रचण्डले गए राती उक्त सुचना चुहाएर पार्टी भित्रको प्रतिक्रिया जाँच्ने प्रयास गगरको छन् । आजको स्थायी कमिटी बैठकमा गुरुङलाई महासचिव घोषणा गर्ने प्रचण्डको तयारी छ ।

    शर्मा र पुन मध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images