
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।
डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्