५ असार २०७८, शनिबार   |  June 19, 2021
advertisement of bishwo khabr
Tika Gurung

पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन

o 5

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएको छ । कोरोना सङक्रमण मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई सेवा लिन हुन सम्बन्धित सबैको जानकारीका लागि सूचनामार्फत अनुरोध गरिएको अस्पतालका मेसु डा हेमराज पाण्डेयले जानकारी दिनुभयो । ओपिडी सेवा शनिबार बाहेक बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n