images
images
  • २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images