images
images
  • डा. शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा नियुक्त

    काठमाडौं– (जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ढकाललाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन । राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिलालाई स्पेनको आवासीय राजदुतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति:

    lpk

    प्रतिक्रिया दिनुहोस्
    images
    images