images
images
  • नेपाल मजदुर किसान पार्टीले उपसभामुख पदमा मतदान नगर्ने

    काठमाडौं- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निर्णय निर्णय भएको बताए ।

    उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उमेदवार छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images