images
images
  • आईजीपी विवाद रिटको आज फैसला आउने

    काठमाडौं- आईजीपी नियुक्ति विरुद्धको रिटमा आज बहस सकियको छ । विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ ।

    निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images