लण्डन – बेलायतमा प्रदान गरिने प्रतिष्ठित अन्तराष्ट्रिय अवार्डबाट भरतपुरकी मेयर रेणु दाहालले पाउने भएकी छिन् ।
युकेबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड पाेल्टिकल एण्ड पब्लिक लाईफ- २०२४ मा भरतपुर महानगरपालिकाकी मेयर दाहालले अन्तराष्ट्रिय मेयर अवार्ड पाउने भएकी हुन् ।
भरतपुर महानगरपालिकाकि मेयरले बेलायतमा हरेक वर्ष संसार भर छनाेट गरिन प्रेतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बन्नेकि छिन् ।
फाल्गुन २४ गते बेलायतको सदनमा हाउस अफ् कमन्स्मा बेलायतका सभामुखले मेयर दाहाललाई उक्त अवार्डबाट सुशोभित गर्ने र मेयर दाहालले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम रहको छ।

प्रतिक्रिया दिनुहोस्






















